दर्‍याउनु

Romanized: daryaaunu, daryaunu

दर्न लगाउनु; दर्ता गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
दर्न लगाउनु; दर्ता गराउनु।
२.
दह्रो पार्नु; दर्बिलो तुल्याउनु; बलियो बनाउनु।

सम्बन्धित शब्दहरू