दलगत
Romanized: dalagat, dalagata
दल वा गुटका स्वार्थसँग सम्बन्धित; दलका आधारमा भर परेको; दलीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दल वा गुटका स्वार्थसँग सम्बन्धित; दलका आधारमा भर परेको; दलीय।