डाइलग
Romanized: daailaga, daailag, dailag, dailaga
वक्ताले बोलेको कुनै विशेष कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
वक्ताले बोलेको कुनै विशेष कथन।
२.
संवाद; कुराकानी।