दशन

Romanized: dashana, dashan, dasan, dasana

दन्त; दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दन्त; दाँत।
२.
दाँतले टोक्ने काम।
३.
डस्ने काम; डसाइ।
४.
कवच ।

सम्बन्धित शब्दहरू