दाकुचे
Romanized: daakuche, dakuche, daakuce, dakuce
बाउसे गरी सकेर ठिक पारिएको हिलामा केही थुम्काथुम्की बोटबुट्यान उत्रिएकोलाई थिचथाच गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [डाँडो+कुच्च]
1
बाउसे गरी सकेर ठिक पारिएको हिलामा केही थुम्काथुम्की बोटबुट्यान उत्रिएकोलाई थिचथाच गर्ने काम।