दानी

Romanized: daani, daanee, danee, danii

दानी (daani) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दानी(१)

(वि [संस्कृत])
१..
धेरै दान गर्ने; दाता।
२..
फुक्का दिल भएको; उदार।
३..
दिने।

दानी(२)

(परसर्ग [फारसी])
1.
शब्दका पछिल्तिर लागी कुनै वस्तु राख्ने पात्रको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (कलमदानी, चियादानी, फिकदानी, थुकदानी इ.)।

सम्बन्धित शब्दहरू