दाने

Romanized: daane, dane

दान गर्न लायक; दान गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दान+ए]

१.
दान गर्न लायक; दान गरिने।
२.
दान गरेको; दिइएको (धनमाल, कपडा इ.)।
३.
दान लिने; दानपात्र।
४.
काम नलाग्ने; रद्दी।

सम्बन्धित शब्दहरू