दारी

Romanized: daari, daaree, daree, darii

धाँजो; चिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धाँजो; चिरो।
२.
पैताला फुट्ने र चिरैचिरा पर्ने एक रोग, हरिनास।

सम्बन्धित शब्दहरू