दाह्रा खुल्क्याउनु

Romanized: daahraa khulkyaaunu, daahra khulkyaaunu, daahraa khulkyaunu, dahraa khulkyaaunu

कसैको अगाडि दयनीय भएर बस्नु; हेय र तिरस्कृत भएर कृपाको आशा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैको अगाडि दयनीय भएर बस्नु; हेय र तिरस्कृत भएर कृपाको आशा गर्नु।

सम्बन्धित शब्दहरू