दाह्रा ङिच्याउनु
Romanized: daahraa ngichyaaunu, daahra ngichyaaunu, daahraa ngichyaunu, dahraa ngichyaaunu
दाह्रा ङिच्याउनु (daahraa ngichyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
दाह्रा ङिच्याउनु(१)
(टुक्का)
1.
हिस्रिक्क पर्नु; बिनासरम कसैसित अनुरोध गर्नु।
दाह्रा ङिच्याउनु(२)
(टुक्का)
1.
लाचारीले दाँत ङिच्च पार्नु।