दाह्री चन्दन
Romanized: daahri chandana, daahri chandan, dahri chandana, dahri chandan
सम्धीहरू पहिलोपल्ट भेट्दा हातमा घिउ मलेर एकाअर्काको गाला मुसार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सम्धीहरू पहिलोपल्ट भेट्दा हातमा घिउ मलेर एकाअर्काको गाला मुसार्ने काम।