सीता चन्दन

Romanized: sitaa chandana, sita chandana, sitaa chandan, sita chandan

ना. झट्ट हेर्दा जलुकाको पातजस्तो तर पातमै रातासेता छिर्का हुने पाते फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. झट्ट हेर्दा जलुकाको पातजस्तो तर पातमै रातासेता छिर्का हुने पाते फूल।

सम्बन्धित शब्दहरू