दिनकटनी
Romanized: dinakatanee, dinakatanii, dinakatani
दिन बिताउने मेलो; दिन काट्ने सानोतिनो काम; बसिबियाँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दिन बिताउने मेलो; दिन काट्ने सानोतिनो काम; बसिबियाँलो।