टनकटनक
Romanized: tanakatanak, tanakatanaka
शरीरको कुनै भागमा रोग लागेर दुखिरहने गरी; घाउखटिरामा पानी वा पिप भरिएर अथवा अरू कुनै कारणले दुख्ने किसिमले;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
शरीरको कुनै भागमा रोग लागेर दुखिरहने गरी; घाउखटिरामा पानी वा पिप भरिएर अथवा अरू कुनै कारणले दुख्ने किसिमले; टनक्क टनक्क; टनटन।