दिनबार

Romanized: dinabaara, dinabaar, dinabar, dinabara

राम्रो बार, तिथि; शुभमुहूर्त; कन्या वा वरलाई जुराउने तिथिमिति; जन्मेको बार, नक्षत्र, समय आदि भएको टिपोट;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
राम्रो बार, तिथि; शुभमुहूर्त; कन्या वा वरलाई जुराउने तिथिमिति; जन्मेको बार, नक्षत्र, समय आदि भएको टिपोट; कुनै शुभकार्य गर्नका लागि तोकिएको शुभ मुहूर्त।

सम्बन्धित शब्दहरू