दिनहुँ

Romanized: dinahun, dinahum

प्रतिदिन; हरेक दिन; दिनैपिच्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत दिन+अहन्]

1
प्रतिदिन; हरेक दिन; दिनैपिच्छे।

सम्बन्धित शब्दहरू