दिलबहलाउ

Romanized: dilabahalaau, dilabahalau

दिल बहलाउने वा मनलाई आनन्द दिने काम; मनोरञ्जन; आमोदप्रमोद; लहडबाजी; दिलबहादुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दिल बहलाउने वा मनलाई आनन्द दिने काम; मनोरञ्जन; आमोदप्रमोद; लहडबाजी; दिलबहादुर।

सम्बन्धित शब्दहरू