दिवाभोज
Romanized: divaabhoja, divaabhoj, diwaabhoja, divabhoj
कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिइने औपचारिक भोज (लन्च)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिइने औपचारिक भोज (लन्च)।
२.
दिनमा खाइने खाना।