दिहल

Romanized: dihal, dihala

ऋणीपक्षले यति रकम यस म्यादसम्ममा तिर्ने गरी यस्तो सर्तमा लिएको हुँ भनी धनीलाई दिने लिखत। विप. लिहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ दि]

1
ऋणीपक्षले यति रकम यस म्यादसम्ममा तिर्ने गरी यस्तो सर्तमा लिएको हुँ भनी धनीलाई दिने लिखत। विप. लिहल।

सम्बन्धित शब्दहरू