दुःखबहुल
Romanized: duhkhabahul, dukhabahula, dukhabahul, duhkhabahula
दुःखको मात्रा बढ्ता भएको; दुःखपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुःखको मात्रा बढ्ता भएको; दुःखपूर्ण।