दुअन्नी

Romanized: duannee, duannii, duanni

दुई आनाको मूल्य पर्ने सिक्का वा ढ्याक; दुआने ढ्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुई+आना+ई]

1
दुई आनाको मूल्य पर्ने सिक्का वा ढ्याक; दुआने ढ्याक।

सम्बन्धित शब्दहरू