दुईलिङ्गे

Romanized: duilingge, dueelingge, dueelinge, duiilinge

दुई ओटा लिङ्गा भएको (पिङ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुई ओटा लिङ्गा भएको (पिङ)।
२.
दुई लिङ्गसँग सम्बन्धित।
३.
दुईपोइले।

सम्बन्धित शब्दहरू