लथालिङ्गे
Romanized: lathaalingge, lathalingge, lathaalinge, lathalinge
जथाभावी छरिएको; अस्तव्यस्त; अव्यवस्थित; भताभुङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लथालिङ्ग+ए]
1
जथाभावी छरिएको; अस्तव्यस्त; अव्यवस्थित; भताभुङ्गे।