लथालिङ्ग

Romanized: lathaalingga, lathaalingg, lathalingga, lathalingg

बेथितिसँग मालमत्ता फिँजिएर; भताभुङ्ग; अस्तव्यस्त; अलपत्र; आफलताफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
बेथितिसँग मालमत्ता फिँजिएर; भताभुङ्ग; अस्तव्यस्त; अलपत्र; आफलताफल।

सम्बन्धित शब्दहरू