दुईसुरे
Romanized: dueesure, duishure, dueeshure, duiishure
चित्त स्थिर नभएको; विचारधारा परिवर्तन गरिरहने; दोधारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चित्त स्थिर नभएको; विचारधारा परिवर्तन गरिरहने; दोधारे।
२.
कुनै कुराको निर्णय गर्न नसक्ने; अडिलो विचार नभएको (व्यक्ति)।