दुकूल

Romanized: dukul, dukoola, dukool, dukuul

शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्‌यौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्‌यौरा।
२.
कपडा; लुगाफाटो।

सम्बन्धित शब्दहरू