दुखेसो
Romanized: dukhesho, dukheso
दुःखी जिन्दगी वा कष्टप्रद जीवन; दुखजिलो; दुखजिउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दुख+एसो]
१.
दुःखी जिन्दगी वा कष्टप्रद जीवन; दुखजिलो; दुखजिउलो।
२.
सुखदुःखका कुराकानी; गन्थन।