दुण्डुक
Romanized: dunduk, dunduka
धेरैजसो पानीमा बस्ने र विष नलाग्ने एक जातको सर्प; पानीसाँप । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरैजसो पानीमा बस्ने र विष नलाग्ने एक जातको सर्प; पानीसाँप ।