दुधिलो

Romanized: dudhilo

दुध भएको; दुध आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [दुध+इलो]

१.
दुध भएको; दुध आउने।
२.
(नाम) डुम्रीका जस्तै पात र कलिला हाँगा हुने, पात भाँच्दा चोप आउने वस्तुलाई डाले घाँस खुवाइने एक बोट।
३.
दुध आउने एक प्रकारको झार; दुधे।

सम्बन्धित शब्दहरू