दुधौटी
Romanized: dudhautee, dudhautii, dudhauti
दुध राख्ने काठको सानो भाँडो; बच्चाका लागि दुध राख्ने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दुध+औटी]
१.
दुध राख्ने काठको सानो भाँडो; बच्चाका लागि दुध राख्ने भाँडो।
२.
स्त्रीहरूको स्तन ढाक्ने भित्री लुगा वा स्तन मात्र ढाक्ने लुगा; थुनचोली।