दुनु
Romanized: dunu
दुइटा पात दोब्याएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रोण]
1
दुइटा पात दोब्याएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा।