दुन्याउनु

Romanized: dunyaaunu, dunyaunu

बङ्ग्याउनु; निहुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
बङ्ग्याउनु; निहुराउनु।
२.
पट्याउनु; दोब्याउनु।

सम्बन्धित शब्दहरू