दुर्वृत्त सूची

Romanized: durvritta suchi, durwritta suchi, durvritta shuchi, durvritta soochi

कानुनी रूपले बात लागेका व्यक्तिको वा अनैतिक कार्य गरेबापत सुरक्षाका दृष्टिले तयार गरिएको नामको सूची;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कानुनी रूपले बात लागेका व्यक्तिको वा अनैतिक कार्य गरेबापत सुरक्षाका दृष्टिले तयार गरिएको नामको सूची; कुख्यातहरूको नामावली।
२.
सजाय पाएका अपराधीहरूको नाम, सजाय भोगेको समय आदि उल्लेख गरिएको सूची।

सम्बन्धित शब्दहरू