नाविक सूची

Romanized: naavika suchi, navika suchi, naawika suchi, nawika suchi

जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जहाज हाँक्ने कर्मचारीहरूले प्रयोग गर्ने गति, दिशा, समय आदिको विवरण दिने उपकरण।
२.
उक्त उपकरणबाट प्राप्त सूचना।

सम्बन्धित शब्दहरू