दुलहा
Romanized: dulahaa, dulah, dulaha
भर्खरै बिहे भएको वा छिटै बिहे हुने वर; बेहुलो; दुलाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दुर्लभ]
१.
भर्खरै बिहे भएको वा छिटै बिहे हुने वर; बेहुलो; दुलाहा।
२.
पति; लोग्ने; पोइ।