दुलही
Romanized: dulahee, dulahii, dulahi
कन्यादानका निम्ति विधिपूर्वक मण्डपमा ल्याइएकी कन्या; बेहुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कन्यादानका निम्ति विधिपूर्वक मण्डपमा ल्याइएकी कन्या; बेहुली।
२.
भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।
३.
श्रीमती; स्वास्नी; जहान।