दुलहाजी
Romanized: dulahaaji, dulahaajee, dulahajee, dulahajii
सम्पन्न व्यक्तिहरूले आफ्नी छोरी बिहा गरी दिनलाई टाढाबाट झकाएको वर; डोला; डोलाजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सम्पन्न व्यक्तिहरूले आफ्नी छोरी बिहा गरी दिनलाई टाढाबाट झकाएको वर; डोला; डोलाजी।
२.
घरज्वाइँ।