दुलो

Romanized: dulo

कुनै ठाउँमा परेको छिद्र; काठ, बाँस आदि कुनै पनि वस्तुमा परेको टोड्को; प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्वार]

१.
कुनै ठाउँमा परेको छिद्र; काठ, बाँस आदि कुनै पनि वस्तुमा परेको टोड्को; प्वाल।
२.
पहाड वा कुनै भागमा परेको, मानिस पस्न सक्ने प्वाल; सुरुङ; गुफा।
३.
भड्खारो; डौंडारो।

सम्बन्धित शब्दहरू