दृढीकरण

Romanized: dridhikarana, dridhikaran, dridheekarana, dridheekaran

दृढ वा बलियो पार्ने प्रक्रिया; सुदृढीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दृढ+ई+करण]

1
दृढ वा बलियो पार्ने प्रक्रिया; सुदृढीकरण।

सम्बन्धित शब्दहरू