देउकेटा प्रथा
Romanized: deuketaa prathaa, deuketa prathaa, deuketaa pratha, deuketaa prath
अछाम र दैलेख जिल्लाको सिमानामा रहेको ढुङ्गेश्वरस्थित पञ्चेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्न सातवर्षे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अछाम र दैलेख जिल्लाको सिमानामा रहेको ढुङ्गेश्वरस्थित पञ्चेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्न सातवर्षे बालकलाई चढाउने प्रथा।