देउधाम
Romanized: deudhaama, deudhaam, deudham, deudhama
देवीदेवताहरूको बास भएको ठाउँ; पवित्र तीर्थस्थल; पुण्यभूमि; देवभूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
देवीदेवताहरूको बास भएको ठाउँ; पवित्र तीर्थस्थल; पुण्यभूमि; देवभूमि।