देलीको दान

Romanized: deliko daana, deliko daan, deliko dan, deleeko daana

दैलोमा आएका सन्न्यासी, जोगी, छोरीबेटी, मगन्तेहरूलाई पैसा वा अन्न केही न केही दान दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
दैलोमा आएका सन्न्यासी, जोगी, छोरीबेटी, मगन्तेहरूलाई पैसा वा अन्न केही न केही दान दिनु।

सम्बन्धित शब्दहरू