देवप्रतिभा
Romanized: devapratibhaa, dewapratibhaa, devapratibh, dewapratibha
देवताको प्रतीक स्वरूप बनाइएको मूर्ति; देवताहरूको मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवताको प्रतीक स्वरूप बनाइएको मूर्ति; देवताहरूको मूर्ति।