देशवासी
Romanized: deshavaasi, deshavasi, deshawaasi, desavaasi
देशभित्र बसोबास गर्ने व्यक्ति; स्वदेशीजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशभित्र बसोबास गर्ने व्यक्ति; स्वदेशीजन।