देशाटन
Romanized: deshaatana, deshaatan, deshatana, desaatana
देशविदेशको भ्रमण गर्ने काम; देशभ्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देशविदेशको भ्रमण गर्ने काम; देशभ्रमण।