दैवदुर्विपाक
Romanized: daivadurvipaaka, daivadurvipaak, daivadurwipaaka, daiwadurvipaaka
देवताबाट भएको ठगाइ; भाग्यहीनता; दुर्भाग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवताबाट भएको ठगाइ; भाग्यहीनता; दुर्भाग्य।