दोक्ल्याउनु

Romanized: doklyaaunu, doklyaunu

दोक्लो बनाउनु; युगलीकृत तुल्याउनु; जोडयुक्त बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
दोक्लो बनाउनु; युगलीकृत तुल्याउनु; जोडयुक्त बनाउनु।

सम्बन्धित शब्दहरू