दोहटिया
Romanized: dohatiyaa, dohatiy, dohatiya
दुई भिन्नाभिन्नै ठाउँमा घरबार भएको; दुई देशमा घरगृहस्थी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दुई+हटिया]
1
दुई भिन्नाभिन्नै ठाउँमा घरबार भएको; दुई देशमा घरगृहस्थी भएको।