दोहोरे

Romanized: dohore

दुई जना परस्पर मुख पर्ने गरी उभिएर पालैपालोसँग मच्चाउँदै खेल्ने पिङको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दोहोरो+ए]

१.
दुई जना परस्पर मुख पर्ने गरी उभिएर पालैपालोसँग मच्चाउँदै खेल्ने पिङको खेल।
२.
केटा र केटी मिलेर सवालजवाफका रूपमा गाइने गीत; दोहोरी।
३.
(विशेषण) दोहोरो परेको; दोहरो हुने।

सम्बन्धित शब्दहरू