द्रवशील
Romanized: dravashila, dravashil, drawashila, drawashil
पग्लने गुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पग्लने गुण भएको।
२.
बग्ने स्वभावको।